नेपाल टेलिकमकाे ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह नियुक्त
काठमाडौँ / नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल र चर्चित मोडल तथा नायिका नीति शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
