प्रमुख प्रशासकीय अधिकृतसहित ९ जना अख्तियारकाे फन्दामा, धनौजीमा सडक नबनाई २६ लाख झ्वाम् पारेकाे आरोप
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको धनौजी गाउँपालिकामा सडक निर्माणको कामै नगरी २६ लाख ६४ हजार ६२४ रुपैयाँ हिनामिना गरेको आरोपमा ९ प्रतिवादीविरुद्ध विशेष
