SHARE
अर्थ-डबली · बिहीबार २५ भौ २०८३ ०९:२६ AM · 1 मिनेट पढाइ

पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा

वालिङ (स्याङ्जा) / नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएको छ ।