‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद खातुन
काठमाडौँ / नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले जेनजी आन्दोलनका सहिदको बलिदानलाई राजनीतिक स्वार्थका लागि प्रयोग नगर्न सरकारलाई आग्रह गरेकी छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
