साहित्य सदनद्वारा कोइरालाका आख्यानमा सङ्गोष्ठीको आयोजना
काठमाडाै । नेपाली साहित्यका सशक्त हस्ताक्षर आख्यानकार विश्वेश्वरप्रसाद कोइरालाको १ सय १३ औं जन्मजयन्तीका अवसरमा यही २४ गते साहित्य सदन नेपालले राजधानीमा ‘आख्यानमा विश्वेश्वरप्रसाद कोइराला’ विषयक सङ्गोष्ठी आयोजना गर्यो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ संवाद
