SHARE
मकालु खबर · बिहीबार २५ भौ २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

मन्त्री यादवले बिहीवार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी हुन् ।