SHARE
मकालु खबर · बिहीबार २५ भौ २०८३ ०८:०३ AM · 1 मिनेट पढाइ

प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

गण्डकी । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा आयोग, गण्डकीको वार्षिक प्रतिवेदन पेस गरिएको छ । आयोगले गत आव २०८२/०८३ मा सम्पादन गरेका कामकारबाही र प्रगति समेटिएको छैठौँ वार्षिक प्रतिवेदन आयोगका अध्यक्ष विष्णुप्रसाद नेपालले आज प्रदेश प्रमुखसमक्ष पेश गरेका हुन् ।