SHARE
अर्थ-डबली · बिहीबार २५ भौ २०८३ ०७:४७ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा / भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।