SHARE
अर्थ-डबली · बिहीबार २५ भौ २०८३ ०८:०६ AM · 1 मिनेट पढाइ

कम्प्याक्ट एसयूभीमा यात्रुको आरामलाई प्राथमिकता, क्यू०५ मा ३३ डिग्रीसम्म रिक्लाइनिङ सिट

काठमाडौँ / कम्प्याक्ट एसयूभी रोज्ने ग्राहकका लागि ड्राइभिङ अनुभवसँगै यात्रुका लागि उपलब्ध सुविधा पनि महत्त्वपूर्ण मानिन्छ।