SHARE
अर्थ-डबली · बिहीबार २५ भौ २०८३ ०५:२१ AM · 1 मिनेट पढाइ

काठमाडौँ पठाइयो ५३ हजारभन्दा बढी ग्यास सिलिन्डर

चितवन / कृष्णभीरमा  पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौँ पठाइएको छ