SHARE
अर्थ-डबली · बिहीबार २५ भौ २०८३ ०५:५५ AM · 1 मिनेट पढाइ

हाम्रो पात्रो प्रयोगकर्ताबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौँ / हाम्रो पात्रोका प्रयोगकर्ताहरूले सामूहिक रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड २५ लाख सहयोग गरेका छन्।