SHARE
अर्थ-डबली · बिहीबार २५ भौ २०८३ ०४:३१ AM · 1 मिनेट पढाइ

सुरुङभित्र जीवनको सम्भावना अझै जीवित छ : सांसद न्यौपाने

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले सुरुङभित्र फसेका ६ जनाको उद्धारको सम्भावना अझै जीवित रहेको बताएका छन् ।