SHARE
अर्थ-डबली · बिहीबार २५ भौ २०८३ ०५:०० AM · 1 मिनेट पढाइ

अपर म्याग्दी–१ को अडिटदेखि विद्युतगृह तर्फको सुरुङ ब्रेकथ्रु

म्याग्दी / त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ ‘ब्रेक थ्रु’ (छेडिएको) छ ।