SHARE
अर्थ-डबली · बिहीबार २५ भौ २०८३ ०२:४१ AM · 1 मिनेट पढाइ

कालीमाटीमा काक्रो, काउली, भिण्डीदेखि हरियो खुर्सानी महँगियो, कुनको मूल्य कति पुग्यो ?

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीवारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार केही तरकारी र फलफूलको भाउ बढेको छ ।