SHARE
मकालु खबर · बिहीबार २५ भौ २०८३ ०१:१५ AM · 1 मिनेट पढाइ

सुदूरपश्चिम गाईजात्राको दोस्रो ‘सिजन’ हुँदै

सुदूरपश्चिम । भोटेकोशी बाढीका कारण स्थगित भएको ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ यही भदौ ३० गतेका लागि तय भएको छ । कैलालीको धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजक बैजनाथ सञ्चार प्रालिले यही भदौ ३० गते सो कार्यक्रम तय भएको जनाएको छ ।