SHARE
कर्पोरेट समाचार · बुधबार २४ भौ २०८३ ०४:२३ PM · 1 मिनेट पढाइ

माछापुच्छ्रे क्यापिटलको सातौं वार्षिक साधारण सभा सम्पन्न, ७ प्रतिशत बराबर नगद लाभांश पारित

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको सातौं वार्षिक साधारण सभा २०८३ साल भदौ २४ गते ( सेप्टेम्बर २०२६) बुधबार काठमाडौंको गैरीधारास्थित बालुवाटार प्यालेस बैंक्वेटमा सम्पन्न भएको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको सभापतित्वमा सम्पन्न सभामा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला प्रमुख अतिथिका रूपमा सहभागी थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार