SHARE
कर्पोरेट समाचार · बुधबार २४ भौ २०८३ ०४:३७ PM · 1 मिनेट पढाइ

यशोदा ग्रुपद्वारा विपद् प्रभावितका लागि ३ करोड ८१ लाख ५१ हजार बराबरको सहयोग

काठमाडौं।रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउन यशोदा ग्रुपअन्तर्गतका यशोदा फुड्स प्रालि र श्रीराम टोबाको प्रालिले  ३ करोड ५१ लाख ५१ हजार नगद सहयोग गरेका छन्। कम्पनीहरूले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार