SHARE
कर्पोरेट समाचार · बुधबार २४ भौ २०८३ ०३:०६ PM · 1 मिनेट पढाइ

ग्यास उद्योग महासंघले भन्यो स् माग अनुसारकै नियमित आपूर्ति

काठमाडाैं । नेपाल एलपी ग्यास उद्योग संघले प्राकृतिक विपत्तिका बाबजुद मुलुकमा एलपी ग्यासको आपूर्ति तथा बिक्री–वितरण निरन्तर भइरहेको जनाएको छ। संघका अनुसार भूकम्प, नाकाबन्दी तथा कोभिड–१९ महामारीका समयमा समेत ग्यास उद्योगहरूले आपूर्ति व्यवस्था सहज बनाउँदै आएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार