निर्माण सामग्री र ज्यालादर बढ्दा लागत ३.८६ प्रतिशतले वृद्धि, बिजुलीको तार र इँटा सबैभन्दा महँगो
काठमाडौँ / दैनिक उपभाेग्य बस्तुकाे अभाव र सेवा क्षेत्रहरूमा मूल्यवृद्धि उच्च भएपछि वालेन्द्र शाह (बालेन) नेतृत्वकाे सरकारकाे आलाेचना बढेकाे छ।
