SHARE
कर्पोरेट समाचार · बुधबार २४ भौ २०८३ १२:३१ PM · 1 मिनेट पढाइ

टनेल विशेषज्ञ डिक्स भन्छन्– सुरुङभित्र जीवित मानिसको सम्भावना अझै समाप्त भएको छैन

काठमाडौं । अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा भूमिगत संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको भएको बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार