SHARE
कर्पोरेट समाचार · बुधबार २४ भौ २०८३ १२:४६ PM · 1 मिनेट पढाइ

नेपाली फूललाई विश्व बजारसम्म पुर्‍याउने नीति आवश्यक : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाली फूललाई विश्व बजारसम्म पुर्‍याउने गरी स्पष्ट नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । फ्लोरिकल्चर एसोसिएसन नेपालको ३४औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले नेपालको हावापानी, भौगोलिक विविधता र उद्यमीहरूको इच्छाशक्ति पुष्प व्यवसायका लागि ठूलो सम्भावना रहेको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार