SHARE
मकालु खबर · बुधबार २४ भौ २०८३ १२:१४ PM · 1 मिनेट पढाइ

सुधन गुरुङलाई पुनको प्रश्न– पुरानालाई जनताले दण्डित गरिसके, अब के देखाइदिने हो ?

सरकारका जिम्मेवार व्यक्ति एक्लैले राज्य सञ्चालन गर्न सक्ने शैलीमा अघि बढिरहेको भन्दै पुनले त्यसो सम्भव नहुने बताए ।