सिटिजन्स बैंकको ५.९९ प्रतिशत स्थिर ब्याजदरमा घर र सवारीसाधन कर्जा
काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा घर तथा सवारीसाधन कर्जा योजना सार्वजनिक गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
