SHARE
मकालु खबर · बुधबार २४ भौ २०८३ १०:५८ AM · 1 मिनेट पढाइ

‘खरानी ग्याङ’ र ‘टीओबी ग्याङ’को सरकारले प्रतिशोधको राजनीति गर्‍यो: राधिका शाक्य

नयाँ सरकार गठन भएपछि सुदन गुरुङ गृहमन्त्री बनेको खबर सुन्नासाथ आफूले ओलीलाई तत्काल गिरफ्तार गरिने आशंका गरेको उनले बताइन् ।