SHARE
मकालु खबर · बुधबार २४ भौ २०८३ ११:१३ AM · 1 मिनेट पढाइ

भदौ २३ र २४ का घटनामा संलग्न सबैलाई कारबाही गरियोस्: गगन थापा

उनले भदौ २३ गतेबाटै घटनाको समग्र समीक्षा गरी सत्यतथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिए ।