SHARE
अर्थ-डबली · बुधबार २४ भौ २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

हामी सत्ता माग्न सडकमा गएका थिएनौँ : सांसद यादव

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुरुषोत्तम सुप्रभात यादवले युवाहरूको सडक संघर्ष र बलिदानबाट सत्ता ढलेको एक वर्ष पूरा भएको बताएका छन् ।