SHARE
अर्थ-डबली · बुधबार २४ भौ २०८३ ०८:०७ AM · 1 मिनेट पढाइ

महालक्ष्मी विकास बैंक आइएसओ ९००१ः२०१५ बाट तेस्रो पटक प्रमाणित

काठमाडौँ / महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आइएसओ ९००१ः२०१५ बाट लगातार तेस्रो पटक प्रमाणित भएको छ ।