SHARE
मकालु खबर · बुधबार २४ भौ २०८३ ०७:०८ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब मौज्दात

सरकारले बाढी प्रभावितको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि कोषमा रकम जम्मा गर्न सार्वजनिक रूपमा आह्वान गरेको थियो ।