SHARE
अर्थ-डबली · बुधबार २४ भौ २०८३ ०५:५९ AM · 1 मिनेट पढाइ

पब्जी मोबाइल नेपालद्वारा बाढी प्रभावित परिवारलाई सहयोग

काठमाडौँ / पब्जी मोबाइल नेपालले नुवाकोट र रसुवाका बाढी प्रभावित परिवार तथा समुदायका लागि अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको छ ।