रसुवा बाढीले अर्थतन्त्रमा परेको प्रभाव र ग्यासको हाकारका विषयमा बस्दै छ दुई संसदीय समितिको बैठक
काठमाडौं । आज दुइ वटा संसदीय समितिको बैठक बस्ने भएको छ । बुधबार अर्थ समिति तथा उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने भएको हो । अर्थ समितिको बैठक ९ः३० बजे बस्ने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
