काठमाडौंमा भूकम्पको धक्का
काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । कहाँ केन्द्रविन्दु बनाएर भूकम्प गयो भन्ने खुलेको छैन । अन्नपूर्ण संरक्षण क्षेत्र अासपासकाे केन्द्रविन्दु बनाएर भूकम्प गएकाे बताइएकाे छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
