SHARE
कर्पोरेट समाचार · मङगलबार २३ भौ २०८३ १२:४२ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री राहत कोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग

काठमाडौं । भोटेकोसी नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि काठमाडौं सुन्धारास्थित धवलागिरि बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख १७ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार