SHARE
अर्थ-डबली · मङगलबार २३ भौ २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

बाढी प्रभावित रसुवामा डिशहोमद्वारा निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा

काठमाडौँ / भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा क्षति पुगेपछि बाढी प्रभावित रसुवाका विभिन्न क्षेत्रमा डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र