SHARE
अर्थ-डबली · मङगलबार २३ भौ २०८३ १२:०९ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री राहत कोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग

काठमाडौँ / धवलागिरि बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख १७ हजार पाँच सय रुपैयाँ सहयोग गरेको छ ।