SHARE
कर्पोरेट समाचार · मङगलबार २३ भौ २०८३ १२:०९ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनको एक वर्ष : ओलीलाई आजीवन कारावास र बालेनलाई साथ दिनुपर्छ

काठमाडौं । एक वर्षअघि भदौ २३ र २४ गते सडकमा उत्रिएर परिवर्तनको माग गरेका युवाहरु एक बर्षपछि सोही दिनलाई स्मरण गरिरहेका छन् । बढ्दो भ्रष्टाचार, अन्याय, विभेद, राजनीतिक बेथिति र राज्यका सार्वजनिक संस्थाप्रतिको अविश्वासविरुद्ध सडकमा उत्रिएर जेनजी पुस्ताले गरेको आन्दोलन र त्यसपछिका एक वर्षलाई सर्वसाधारणले मिश्रित प्रतिक्रिया दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार