SHARE
अर्थ-डबली · मङगलबार २३ भौ २०८३ १०:४४ AM · 1 मिनेट पढाइ

जापानी चिप उद्योग लक्षित गर्दै चीनले लगायो भारी आयात शुल्क

चीनले जापानबाट आयात हुने सेमिकन्डक्टर निर्माणमा प्रयोग हुने डाइक्लोरोसिलेनमा मङ्गलबारदेखि अस्थायी एन्टि–डम्पिङ शुल्क लगाएको छ ।