SHARE
अर्थ-डबली · मङगलबार २३ भौ २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधार, सुरुङमार्ग सञ्चालन

काठमाडौँ / नेपालको पूर्वाधार तथा विकास निर्माणका क्षेत्रमा जेनजी आन्दोलनपश्चात्को वर्ष दिनमा थुप्रै नीतिगत र कानुनी सुधारका प्रयास भइरहेका छन् ।