SHARE
कर्पोरेट समाचार · मङगलबार २३ भौ २०८३ १०:३७ AM · 1 मिनेट पढाइ

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

  गण्डकी । पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ (सेप्टेम्बर २३) देखि सुरु हुने पोखरा–दुबई सिधा हवाई उडानलाई दिगो रूपमा सञ्चालन गर्नका लागि बजारीकरण तथा प्रवद्र्धनमा सहयोग र सहकार्यको प्रतिबद्धता जनाएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार