SHARE
अर्थ संवाद · शुक्रबार​ २ साउन २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

आजदेखि नयाँ आर्थिक वर्ष सुरु 

काठमाडौँ । आर्थिक वर्ष २०८२÷८३ आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुने व्यवस्था छ । सोहीअनुसार नयाँ आर्थिक वर्ष सुरु भएको हो ।