SHARE
अर्थ-डबली · मङगलबार २३ भौ २०८३ ०९:२८ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी प्रभावितका लागि सांगीतिक कार्यक्रमबाट ४ लाख ९ हजार संकलन

काठमाडौँ / भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको सहयोगार्थ सांगीतिक कोष संकलन कार्यक्रम आयोजना गरिएको छ।