SHARE
अर्थ-डबली · मङगलबार २३ भौ २०८३ ०९:४३ AM · 1 मिनेट पढाइ

एनसीएमटी कर्पोरेट फुटसल प्रतियोगिताको उपाधि जाकिपोइन्ट हेल्थलाई

काठमाडौँ / एनसीएमटी कलेजको आयोजनामा पहिलो पटक सञ्चालन भएको एनसीएमटी कर्पोरेट फुटसल प्रतियोगिताको उपाधि जाकिपोइन्ट हेल्थले जितेको छ।