SHARE
कर्पोरेट समाचार · मङगलबार २३ भौ २०८३ ०९:५१ AM · 1 मिनेट पढाइ

गोल्छा समूहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि गोल्छा समूहअन्तर्गतको श्री रामलालजी धापीदेवी गोल्छा च्यारिटी ट्रस्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार