SHARE
अर्थ-डबली · मङगलबार २३ भौ २०८३ ०८:३९ AM · 1 मिनेट पढाइ

एनआईएमबी अध्यक्ष पाँडे धरौटीमा रिहा, स्मार्ट टेलिकमक प्रकरणमा कानुनीप्रक्रिया पूरा गरेको दाबी

काठमाडौँ / नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई काठमाडौं जिल्ला अदालतले ४० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।