SHARE
कर्पोरेट समाचार · मङगलबार २३ भौ २०८३ ०८:१७ AM · 1 मिनेट पढाइ

जेनजी को म्यान्डेटविपरीत सरकार चल्यो, आन्दोलन नै हाइज्याक भयो : अधिवक्ता त्रिपाठी

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले एक वर्षअघि भएको जेनजी आन्दोलनको मर्म र भावनाविपरीत अहिलेको सत्ता सञ्चालन भइरहेको आरोप लगाएका छन् । उनले जेनजी आन्दोलनको नाम र त्यसले सिर्जना गरेको जनसमर्थनलाई प्रयोग गरेर बनेको सरकारले आन्दोलनको मूल उद्देश्य नै बिर्सिएको दाबी गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार