SHARE
कर्पोरेट समाचार · मङगलबार २३ भौ २०८३ ०९:०७ AM · 1 मिनेट पढाइ

गुठी संस्थानको जग्गा खाली गर्ने सूचनाविरुद्ध जनकपुरमा स्थानीय आन्दोलित

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ का स्थानीयवासीहरुले जनकपुर ढल्केवर मुख्य सडक जाम गरेका छन् । गुठी संस्थानले आफूहरुलाई जबरजस्ती उठीबास लगाउन खोजेको भन्दै मंगलबार (आज) मुख्य सडक जाम गरी प्रदर्शन गरेका छन् । गुठी संस्थानले राजगुठी अन्तर्गतका पोखरी तथा पोखरीका डिलमा भएको अतिक्रम हटाउने कार्य गरिरहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार