SHARE
अर्थ-डबली · मङगलबार २३ भौ २०८३ ०७:४१ AM · 1 मिनेट पढाइ

तीन वर्ष बित्दा पनि सडक विस्तार सुस्त, यात्रुलाई धुलो, हिलो र जामको सास्ती

बनेपा (काभ्रे) / सूर्यविनायकधुलिखेल सडक विस्तार आयोजना सुस्तगतिमा अघि बढ्दा स्थानीयवासीलाई भने मर्का परेको छ ।