SHARE
कर्पोरेट समाचार · मङगलबार २३ भौ २०८३ ०७:३२ AM · 1 मिनेट पढाइ

बाढी प्रभावितलाई युनिलिभर नेपालको ५ करोड रुपैयाँसँगै २६ टन स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि युनिलिभर नेपाल लिमिटेडले सरकारलाई ५ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ। कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जी र सञ्चालक रवीन्द्रभक्त श्रेष्ठले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार