च्याम्पियन्स लिग आजदेखि, नेपालको शोकमा सबै खेलअघि एक मिनेट मौनधारण र ब्यानर देखाएर ऐक्यबद्धता जनाइने
काठमाडौं । युरोपेली क्लब फुटबलको सर्वाधिक प्रतिष्ठित प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको २०२६/२७ सिजनको लिग चरण आज (मंगलबार)देखि सुरु हुँदैछ। प्रतियोगिताको पहिलो दिन ६ खेल हुँदैछन्। यसपटक च्याम्पियन्स लिगका खेलहरू नेपालका लागि विशेष सन्देशसहित सुरु हुँदैछन्।
