SHARE
कर्पोरेट समाचार · मङगलबार २३ भौ २०८३ ०७:५१ AM · 1 मिनेट पढाइ

जेन्जी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौं: रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेन्जी आन्दोलनलाई भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता र अवसरविहीनताविरुद्धको युवा पुस्ताको स्वस्फूर्त जागरणका रूपमा स्मरण गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार