जेनजी आन्दोलनको एकवर्ष पूरा : २३ गते रणमैदान बनेको तत्कालिन संसद भवनभित्र अझै छन् खरानीको धुलो (तस्बिरहरु)
गत वर्षको भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा जलेर क्षतिग्रस्त भएको काठमाडौं नयाँ बानेश्वरस्थित संघीय संसद भवनको पुनःनिर्माण अझै हुन सकेको छैन । संसद भवनको अवस्था एक बर्षवितिसक्दापनि उस्तै छ ।
